View More


नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

Date : 2020-04-26 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक वीरगञ्जमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालय पनि कोरोना संक्रमितको संख्या ५१ पुगेको पुष्टि गरेको छ । 

Read Full News

Loading