View More


अमेरिकामा कोरोना भाइरसबाट नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्यु

Date : 2020-04-26 | Source : www.nepalipaisa.com

न्यूयोर्क : अमेरिकामा कोरोना भाइरसबाट पछिल्लो २ महिना अवधिमा नर्सिङ होममा बसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको ज्यान गएको छ । अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झन्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा रहेका छन् । यीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ ।

Read Full News

Loading