View More


नेपाल कोरोना भाइरस निको हुनेको सख्ंया १६ पुग्यो

Date : 2020-04-26 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ पुगेको छ। आइतबार ४ जना निको भएर घर फर्किएसँगै यस्तो संख्या १६ पुगेको हो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक र भारतीय धर्म प्रचारक समूहका ३ जना पुरुष गरी ४ जना घर फर्किएको बताए।

Read Full News

Loading