Date : 2020-04-27 | Source : www.nepalipaisa.com
चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित शून्यमा अवस्थामा झरेको छ । शुक्रबार मात्रै अस्पतालमा रहेका ११ जना संक्रमित निको भएर घर फर्किएपछि त्यहाँ नयाँ बिरामी नथपएिको चिनियाँ सञ्चार माध्यमहरुले लेखेका छन् ।