View More


न्यूजील्यान्डमा कोरोना भाइरस निर्मूल भएको प्रधानमन्त्री जसिन्डाको घोषणा

Date : 2020-04-27 | Source : www.nepalipaisa.com

न्यूजील्यान्डले कोरोना भाइरस निर्मूल पारेको बताएको छ । केही दिनसम्म दैनिक नयाँ संक्रमितको संख्या १ अंकमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी बीबीसीले जनाएको छ । 

Read Full News

Loading