View More
Date : 2020-04-28 | Source : www.nepalipaisa.com
नेपालमा थप २ जनामाा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार रौतहटमा २ जनामा संक्रमण फेला परेको हो । यी २ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
Read Full News