View More


कोरोना संक्रमण जारी रहँदा क्रमशः लक डाउन खुकुलो पार्दै शक्ति राष्ट्रहरु

Date : 2020-04-29 | Source : www.nepalipaisa.com

कोरोना भाइरसबाट अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । यता, कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने संक्रमणकै बीचमा पनि लक डाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् ।

Read Full News

Loading