Date : 2020-04-30 | Source : www.nepalipaisa.com
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट थप १ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए ।