View More


कोरोना भाइरस महामारी निर्मूल पार्न निकै लामो समय लाग्न सक्छ : डब्ल्यूएचओ

Date : 2020-04-30 | Source : www.nepalipaisa.com

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस गेब्रेससले कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै लामो समय लाग्न सक्ने बताएका छन् । अहिल्यै वा केही समयपछि नै कोरोना संसारबाट निर्मूल भइहाल्ने अवस्था नदेखिएको उनले बताएका हुन् ।

Read Full News

Loading