View More


कोरोना भाइरसबाट क्षति हुने क्रम जारी, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-05-01 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ । यस्तै, पछिल्लो एक दिनमा ८८ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ३३ लाख ८ हजार २३३ पुगेको छ ।

Read Full News

Loading