View More


नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Date : 2020-05-01 | Source : www.nepalipaisa.com

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय पुरुषमा संक्रमण देखिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले पनि २ जना संक्रमित भेटिएको आधिकारिक रुपमा पुष्टि गरेको छ ।

Read Full News

Loading