कोरोना संक्रमित ३४ लाख नाघे, कुन देशमा कस्तो छ अवस्था ?
Date : 2020-05-02 | Source : www.nepalipaisa.com
रोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या करिब २ लाख ४० हजार पुगेको छ । पछिल्लो एकै दिनमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या ३४ लाख १ हजार १८९ पुगेको छ ।