View More


कोरोनाका ११ लाख २१ हजार बिरामी उपचारपछि स्वस्थ भए

Date : 2020-05-03 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या करिब २ लाख ४४ हजार ८०० पुगेको छ । यस्तै, पछिल्लो एक दिनमा ८३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या करिब ३४ लाख ८४ हजार १७६ रहेको छ । 

Read Full News

Loading