View More


कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५३ सय संक्रमित

Date : 2020-05-03 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म विश्वभर मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतको ग्रेटर लन्डनमा २७, मिडल्यान्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।

Read Full News

Loading