View More


नेपालमा एकैदिन १० जना थपिए कोरोना संक्रमित, कुल संख्या ६९ पुग्यो

Date : 2020-05-03 | Source : www.nepalipaisa.com

आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

Read Full News

Loading