View More


कोरोना संक्रमित फेरि ६ जना थपिए, नेपालगन्जमा एकैदिन १५ जनामा भाइरस पुष्टि

Date : 2020-05-03 | Source : www.nepalipaisa.com

नेपालगन्जमा मात्रै आइतबार एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार दिउँसो त्यहाँ ९ जनामा संक्रमण पुष्टि भएको थियो । फेरि साँझसम्ममा थप ६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Read Full News

Loading