View More


अमेरिकामा करिब १२ लाख मानिस कोरोना संक्रमित, अरु कहाँ–कहाँ कस्तो छ ?

Date : 2020-05-04 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब २ लाख ४८ हजार ३०२ पुगेको छ । यस्तै, पछिल्लो एकै दिनमा ८२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ३५ लाख ६६ हजार ४८७ पुगेको छ । 

Read Full News

Loading