Date : 2020-05-04 | Source : www.nepalipaisa.com
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसको खोप तयार हुने बताएका छन् । कोरोनाका कारण संसारभर लाखौं मानिस प्रताडित भइरहेका छन् । खोप १–२ महिनामा बन्न सक्छ कि भन्ने आशा गरिरहेका संक्रमितहरुलाई पनि यसले अझै लामो समय कुर्नुपर्ने संकेत गरेको छ ।