View More


तराईमा कोरोना संक्रमित बढेपछि काठमाडौं भित्रिने नाकामा थप कडाइ

Date : 2020-05-04 | Source : www.nepalipaisa.com

पछिल्ला दिनमा कोरोना संक्रमितहरु थपिएपछि प्रहरीले काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लक डाउनमा सीमा नाकाहरु थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो ।

Read Full News

Loading