View More


एकैदिन थपिए विश्वमा ८० हजार कोरोना संक्रमित, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-05-05 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ४०७ पुगेको छ । यस्तै, पछिल्लो एकै दिन विश्वमा ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या करिब ३६ लाख ४६ हजार १७० पुगेको छ । 

Read Full News

Loading