View More


नेपालगञ्जमा फेरि ७ जना थपिए कोरोना संक्रमित, संख्या ८२ पुग्यो

Date : 2020-05-05 | Source : www.nepalipaisa.com

 नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरेको छ । नयाँ ७ जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । 

Read Full News

Loading