View More


कोरोना भाइरसबाट २ लाख ५८ हजारभन्दा बढीको ज्यान गयो

Date : 2020-05-06 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३४० पुगेको छ । यस्तै, पछिल्लो एक दिनमा ८१ हजार ६९४ भन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमितको संख्या ३७ लाख २७ हजार ८६४ पुगेको छ ।

Read Full News

Loading