View More


कोरोना ह्वात्तै बढेपछि डब्लुएचओ टोली नेपालगन्जमा

Date : 2020-05-06 | Source : www.nepalipaisa.com

कोरोना संक्रमित ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को टोली नेपालगन्ज आइपुगेको छ । देशभरमै सबैधेरै नेपालगन्जमा  कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली बुधबार नेपालगन्ज पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

Read Full News

Loading