View More


कोरोना निको पार्न भन्दै प्रमाणित नभएका औषधि प्रयोग नगर्न डब्ल्यूएचओको चेतावनी

Date : 2020-05-06 | Source : www.nepalipaisa.com

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसका लागि प्रमाणित नभएका औषधि प्रयोग नगर्न चेतावनी दिएको छ । अफ्रिकाका केही देशहरुमा यस्तो प्रवृत्ति देखिएपछि डब्ल्यूएचको यस्तो भनाई आएको छ ।

Read Full News

Loading