View More


नेपालमा थप १७ जनामा कोरोना पुष्टि : २ महिने शिशुमा पनि देखियो, ९९ पुग्यो संख्या

Date : 2020-05-06 | Source : www.nepalipaisa.com

नेपालमा थप १७ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसरी संक्रमित हुनेमध्ये १ जना २ महिनाको शिशु समेत परेका छन् । स्वाथ्य मन्त्रालयले नयाँ संक्रमितको पुष्टि गरेको छ ।  संक्रमित हुने नयाँ विरामीहरुमा शिशुसहित १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

Read Full News

Loading