View More


कोशी अस्पतालमा भर्ना भएका ६ जना कोरोना संक्रमितलाई निको भयो

Date : 2020-05-06 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना निको भएर घर फर्किएका छन् । गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये ६ जना निको भएर डिस्चार्ज गरिएको हो । 

Read Full News

Loading