View More


भारतमा कोरोना संक्रमित ५३ हजार पुगे, मृतक संख्या १७ सय ८३ जना

Date : 2020-05-07 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार यस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ८३ जना पुगेको छ ।

Read Full News

Loading