View More


कोरोना भाइरसले बेलायत पनि बेस्सरी प्रभावित, अरु देशहरुमा के छ अवस्था ?

Date : 2020-05-07 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ९६ पुगेको छ । एकै दिनमा ९२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या ३८ लाख २० हजार ७५७ पुगेको छ । हालसम्म १३ लाख ३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।  

Read Full News

Loading