View More


ट्रम्प भन्छन्–कोरोना भाइरसबाट अमेरिकामाथि अहिलेसम्मकै ठूलो हमला

Date : 2020-05-07 | Source : www.nepalipaisa.com

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका माध्यमबाट अमेरिका अहिलेसम्मकै ठूलो हमला भएको बताएका छन् । यो अहिलेसम्म अमेरिका माथि भएका सबै आक्रमण भन्दा बढी घातक भएको समेत उनले दाबी गरेका छन् ।

Read Full News

Loading