View More


एकै दिनमा थपिए ९६ हजार भन्दा धेरै कोरोना संक्रमित, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-05-08 | Source : www.nepalipaisa.com

 कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७२० पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७७५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३९ लाख १७ हजार ५३२ पुगेको छ ।

Read Full News

Loading