View More


कोरोना संक्रमित थप ८ जना निको भएर घर फर्किए

Date : 2020-05-08 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमण देखिएपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना शुक्रबार निको भएर घर फर्किएका छन् । निको हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।

Read Full News

Loading