Date : 2020-05-09 | Source : www.nepalipaisa.com
नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम चीनको ग्वान्जाओमा सुरु भएको छ ।