View More


कोरोना संक्रमित ४० लाख नाघे, १३ लाख ८५ हजार उपचारपछि घर फिर्ता

Date : 2020-05-09 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २३६ पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७३३ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४० लाख १४ हजार २६५ पुगेको छ ।

Read Full News

Loading