View More


कोरोना संक्रमित संख्या ४१ लाख कट्यो, कहाँ कस्तो छ अवस्था ?

Date : 2020-05-10 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरस संक्रमित हुनेको संख्या ४१ लाख १ हजार ७७५ पुगेको छ । यस्तै, मृतकको संख्या पनि २ लाख ८० हजार ४४३ पुगेको छ । हालसम्म १४ लाख ४१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading