View More


नेपालमा थप १० जना कोरोना संक्रमित भेटिए

Date : 2020-05-11 | Source : www.nepalipaisa.com

नेपालमा थप १० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तुमा थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ । 

Read Full News

Loading