Date : 2020-05-11 | Source : www.nepalipaisa.com
काठमाडौं : नेपालमा थप १ जनामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरी जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।