View More


फेरि थपिए नयाँ १३ जना कोरोना संक्रमित, कुल संख्या १३४ पुग्यो

Date : 2020-05-11 | Source : www.nepalipaisa.com

नेपालमा थप १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना रहेका छन् ।

Read Full News

Loading