View More


नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण देखियो, कुल संख्या १९१ जना पुग्यो

Date : 2020-05-12 | Source : www.nepalipaisa.com

नेपालमा मंगलबार एकै दिन ५७ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित हुनेको संख्या १९१ जना पुगेको छ । संक्रमित जना सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

Read Full News

Loading