View More


एक नर्समा कोरोना संक्रमण देखिएपछि आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

Date : 2020-05-13 | Source : www.nepalipaisa.com

पुल्चोकस्थित आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत एक जना नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका दुवै संस्था सिल गरिएको हो ।

Read Full News

Loading