View More


नेपालमा कोरोना संक्रमितको संख्या २१९ जना पुग्यो

Date : 2020-05-13 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या २१९ जना पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ १ जना रोगी थपिएको पुष्टि भएको हो । उनी कपिलवस्तु जिल्ला निवासी २२ वर्षीय पुरुष हुन् ।

Read Full News

Loading