View More


नेपालमा थप २४ जनामा कोरोना संक्रमण

Date : 2020-05-13 | Source : www.nepalipaisa.com

नेपालमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ अपडेट गरेको विवरण अनुसार  रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।

Read Full News

Loading