View More


कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-05-14 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख २९ हजार ९२२ पुगेको छ । यस्तै, मृतकको संख्या पनि २ लाख ९८ हजार १७४ पुगेको छ । हालसम्म १६ लाख ५९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading