Date : 2020-05-14 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख २९ हजार ९२२ पुगेको छ । यस्तै, मृतकको संख्या पनि २ लाख ९८ हजार १७४ पुगेको छ । हालसम्म १६ लाख ५९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।