View More


काठमाडौंका १ सहित ३ जनामा कोरोना संक्रमण, कुल संख्या २४९

Date : 2020-05-14 | Source : www.nepalipaisa.com

नेपालमा पुनः ३ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । जसमा काठमाडौं दहचोकका ७ वर्षीय बालक, धादिङका ३० वर्षीय एक महिला र जनकपुरकी १७ वर्षीय किशोरी रहेका छन् ।

Read Full News

Loading