View More


कोरोना संक्रमित १७ लाख भन्दा धेरै निको भए, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-05-15 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख २६ हजार ८५० पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख ३ हजार ४०५ पुगेको छ । हालसम्म १७ लाख ४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading