View More


थप ९ जनामा कोरोना संक्रमण, कुल संख्या २५८ जना पुग्यो

Date : 2020-05-15 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या २५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित ९ जनामा मकवानपुर निवासी ३७ वर्षीय पुरुष रहेका छन् ।

Read Full News

Loading