View More


कोरोना संक्रमितको संख्या ४६ लाख कट्यो, निको हुनेको संख्या पनि बढ्दै

Date : 2020-05-16 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ लाख २८ हजार ३९३ पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख ८ हजार ६४५ पुगेको छ । हालसम्म १७ लाख ५८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading