View More


नेपालमा कोरोना संक्रमित संख्या २७६ जना पुग्यो

Date : 2020-05-16 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या २७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार नयाँ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading