View More


कोरोना संक्रमितको संख्या २७८ जना पुग्यो

Date : 2020-05-16 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या २७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेटमार्फत शनिबार उपलब्ध गराएको पछिल्लो तथ्यांक उपलब्ध गराएको हो । जस अनुसार काभ्रे र महोत्तरीमा १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।

Read Full News

Loading