View More


कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, करिब ७ हजार संक्रमित

Date : 2020-05-17 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभरमा ज्यान गुमाउने नेपालीको संख्या ९६ जना पुगेको गैर आवासीय नेपाली संघ (एनआरएन) ले जनाएको छ । एनआरएनका अनुसार कोभिड–१९ संक्रमणका कारण शनिबार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ जना पुगेको हो ।

Read Full News

Loading