View More


कोरोना संक्रमित ४७ लाख कटे, ३ लाखभन्दा बढीको ज्यान गयो

Date : 2020-05-17 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ लाख २१ हजार ८४६ पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख १३ हजार २६० पुगेको छ । हालसम्म १८ लाख १२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading